2081-08-13
2081-08-13
श्रीमान् प्रमुख जिल्ला अधिकारी मीना अर्याल ज्यू को अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थनपन समितिको बैठकमा आगलागी नियन्त्रण र वातावरणीय संतुलनको लागि प्रत्येक वडामा सम्वन्धित स्थानीय तह र डिभिजन वन/सामुदायिक वनले समन्वय गरी पोखरी निर्माण गर्ने निर्णयहरु हुदै आएकोले शीघ्र कार्यान्वयन गर्न अनुरोध गरिन्छ । थप समाचारका लागिःhttps://tinjuretimes.com/News/243?fbclid=IwY2xjawG06GBleHRuA2FlbQIxMQABHUbFHjMa55LgWUV7D-xPZNlFm4odt3tNNZpQ7XQ_JnOvpN4qxfLnyFsokg_aem_eOLSbC_oBEkmmgMIIhPqNA
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .