2075-08-21
2075-08-21
मिति- २०७५।०८।२१
सुचना । सुचना ।। सुचना ।।।
नेपाल सरकार‚ वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन‚२०५३ को दफा ७ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी औधोगिक व्यवसाय ऐन‚ २०७३ बमोजिम दर्ता भई सञ्चालन रहेका उधोगहरुलाई खुला रुपमा फोहोर जलाउन प्रतिबन्ध लगाईएको व्यहोरा यसै सुचना मार्फत जानकारी गराईन्छ ।
प्रभात घिमिरे
स.प्रमुख जिल्ला अधिकारी
सुचना अधिकारी
| फाईलको नाम | डोउनलोड |
|---|---|
| सुचना.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .