2081-05-16
मिति २०८१/०४/३२ मा लालिगुराँस नगरपालिका वडा नं.-७ निवासी पुर्ण अपाङ्ग,अशक्त ठाकुर लिम्बू लाई निजको घरदैलोमा गई सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम लिम्बुद्वारा नागरिकता प्रदान।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .