2075-11-29
2075-11-29
विभिन्न मितिमा यस कार्यालयमा राहदानीको लागि निवेदन दिनुभएकाे सेवाग्राहीहरुको रसिद नं. 631579 र मिति 2075.10.24 सम्मको राहदानी तयार भई आएको हुदाँ नगदी रसिद र सक्कल नागरिकता सहित निवेदन स्यंम व्यक्ति आई राहदानी बुझ्न हुन यो सुचना प्रकाशित गरिएको छ । थप जानकारीको लागि राहदानी फाँट प्रकाश खनाललाई सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रकाश खनाल - 9860267524, 026-460599
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .