Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी लिन आउने बारे ।

2075-10-22

2075-10-22


विभिन्न मितिमा यस कार्यालयमा राहदानीको लागि निवेदन दिनुभएकाे सेवाग्राहीहरुको रसिद नं.484866 र मिति 2075.09.12 सम्मको राहदानी तयार भई आएको हुदाँ नगदी रसिद र सक्कल नागरिकता सहित निवेदन स्यंम व्यक्ति आई राहदानी बुझ्न हुन यो सुचना प्रकाशित गरिएको छ ।

थप जानकारीको लागि राहदानी फाँट प्रकाश खनाललाई सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रकाश खनाल - 9860267524, 026-460599

 
 
 
 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .