Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी लिन आउने बारे ।

2075-08-11

2075-08-11


विभिन्न मितिमा यस कार्यालयमा राहदानीकाे लागि निवेदन दिनुभएकाे सेवाग्राहीहरुकाे रसिद नं.२८४११५ र मिति २०७५।०६।२८ सम्मको राहदानी तयार भई अाएकाे हुदाँ नगदी रसिद र सक्कल नागरिकता सहित निवेदन  स्यंम व्यक्ति अाई राहदानी बुझ्न हुन याे सुचना प्रकाशित गरिएको छ । थप जानकारीकाे लागि राहदानी फाँट प्रकाश खनाललाई सम्पर्क गर्न सक्नुहुनेछ । माे‌. 9860267524,026-460599

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .