2077-12-24
2077-12-24
२०७७ फागुन २१ गते सम्म फाराम पेश गर्ने आवेदकहरुको राहदानी (MRP) बनी आएकोले आफ्नाे नागरिकता र राजश्व तिरेको रसिद लिई जिल्ला प्रशासन कार्यालय, तेह्रथुममा सम्पर्क राख्नुहाेला ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .