प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय प्रदेश नं. १ बाट संविधान दिवस २०७६ का अवसरमा प्राप्त ठूलो आकारको झण्डा आज मिति २०७६।०६।१३ गते वडादशैको साईतमा तेह्रथुम जिल्ला, म्याङलुङ नगरपालिका बसपार्क नजिकमा स्थायी प्रबन्ध गरी झण्डा फहराईयो ।