Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

प्र.जि.अ. द्वारा अपांगता भएका छ जनालाइ घरमै नागरिकता वितरण।

2081-04-07

2081-04-07


449841136_3836819219977496_5162491405485178115_n.jpg तस्बिर :

आज शनिवार प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालद्वारा छथर गाउँपालिकाका ६ जना अपांगता भएका प्रत्येक व्यक्तिलाइ घर घरमै पुगी नेपाली नागरिकताको प्रमाणपत्र वितरण। यस कार्यमा जिल्ला प्रशासन कार्यालयका ना.सु. श्री राम प्रसाद भट्टराइ र किशोर भण्डारी समेतको उपस्थिति थियो। वार्ड न ५ को ओख्रे, रातामाटे र खाल्डे , वार्ड न ३ को पंचकन्याका २ घर र वार्ड १ का ठकुरी गाउँमा पुगेर सेवा प्रदान। यो कार्य सम्पन्न गर्न विहान ७:00 बजेदेखि साँझ ७:00 बजेसम्म लागेको ।
यस कार्यका लागि छथर गाउँपालिकाका अध्यक्ष श्री संतविर लिम्बु र उहाँको टिमले समन्वय र सहकार्य गर्नु भएको ।
अहिले जिल्ला प्रशासन कार्यालयले अपांगता भएका व्यक्ति र हिँडडुल गर्न नसक्ने वृद्धहरुलाइ घरमै नागरिकता वितरण गर्ने नीति लिएकोले अन्य पालिकाले पनि यससम्वन्धी विवरण पठाइदिन अनुरोध गरिन्छ ।

थप समाचारका लागिः 

https://karmacharipress.com/2024/07/07/8068/

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .