2081-05-16
2081-05-16
तस्बिर :
प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालज्यूको संयोकजकत्वमा फेदाप गा पा उपाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरु, फेदाप गा पा का प्रमुख प्रशासकीय अधिकृत समेतको टोलीले फेदाप गाउँपालिकाको पोक्लावाङ बजारमा २ वटा औषधी पसलमा अनुगमन सम्पन्न गरेको।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .