Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

निजामती सेवा दिवस-२०८१ भव्यताका साथ सम्पन्न

2081-05-23

2081-05-23


458501111_3889176254741792_6110273305593322330_n.jpg तस्बिर :

निजामती दिवसको उपलक्ष्यमा सम्पूर्ण निजामति कर्मचारीहरुमा शुभकामना !
जिल्ला प्रशासन कार्यालय तेह्रथुमद्धारा आज भाद्र २२ गते “व्यवसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन“ भन्ने नाराका साथ २१ औ निजामती सेवा दिवस विभिन्न महत्वपुर्ण कार्यक्रम संचालन गरी मनाइयो ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षता र जिल्ला न्यायाधिस मा. भिम निरौलाको प्रमुख आतिथ्यमा जिल्ला प्रशासन कार्यालयको सभाहलमा तेह्रथुम जिल्लामा कार्यरत रहदा पछिल्लो ५ वर्षमा सेवा निवृत्त भएका २९ जना निजामती कर्मचारीलाइ सम्मान गरिएको ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयकै आयोजनामा तेह्रथुम अस्पतालमा भर्ना भइ उपचाररत १६ जना विरामी र इमर्जेन्सीमा उपचाररत ५ जना गरी २१ जना विरामीलाइ खाद्य सामग्री/हर्लिक्स वितरण गरिएको थियो ।
यसका अतिरिक्त जिल्ला प्रशासन कार्यालयद्धारा कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .