2075-07-26
2075-07-26
यही मिति २०७५ साल कार्तिक ३० र मंसिर १ गतेका दिन मेन्छयायेम गाउँपालिका वडा नं.१ माेराहाङ् स्थित हुलाका कार्यालयकाे भवनमा नागरिकता वितरण गर्ने कार्यक्रम रहेको हुदाँ हाल सम्म नागरिकता प्राप्त नगर्नुहुने उमेर पुगेका सेवाग्राहीलाई उल्लेखित मिति र स्थानमा आई नागरिकता‚ विविध प्रमाणित सम्बन्धी सेवा लिन हुन याे सुचना प्रकाशित गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .