2081-06-03
2081-06-03
तस्बिर :
मिति २०८१/०६/०२ गतेका दिन म्याङलुङ नगरपालिकास्थित जिरिखिम्ति बजारमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, स्वास्थ्य कार्यालय, सुरक्षा निकायको संयुक्त अनुगमन टोलीले करिब २२ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गर्दा म्याद गुज्रेका/अखाद्य करिब १५००० को सामान जफत गरी जिल्ला प्रशासन कार्यालय तेह्रथुमको परिसरमा नष्ट गरिएको।

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .