Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

मिति २०८१/०८/१०गते मध्यपहाडिलोक मार्ग अन्तर्गत खोरुङ्गा खोला- यावारा क्षेत्र (१० कि.मि) को अनुगमन निरिक्षण।

2081-08-13

2081-08-13


मध्यपहाडि_लोक_मार्ग_अनुगमन.jpg तस्बिर :

मिति २०८१।०८।१० गते जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, फेदाप गा पा अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको टोलिबाट मध्यपहाडी लोकमार्गको खुरुङ्गा –यावरा खण्ड (१० कि मि) को अनुगमन निरिक्षण ।
९ वर्षदेखि अलपत्र उक्त आयोजनाको सम्वन्धमा २०८१।०७।२६ गते जिल्ला प्रशासन कार्यालयमा सम्पन्न बैठकमा निर्माण व्यवसायीले १ हप्ताभित्र काम थाल्ने प्रतिवद्धता जनाए बमोजिम काम शुरु भएको छ । अहिले पहिरो पन्छाउने, बाटो सम्याउने, चौडा गर्ने लगायतका कार्य भैरहेको र अर्को हप्तादेखि कालोपत्रे शुरु गर्ने निर्माण व्यवसायीको भनाइ रहेको ।
प्रमुख जिल्ला अधिकारीले फिल्डबाटै निर्माण व्यवसायी श्री शारदा ढकाल र श्री प्रमोद अधिकारीसंग टेलिफोनमा कुरा गर्दा प्रतिवद्धता बमोजिम काम हुने र करिव १० दिनभित्र कालोपत्रे शुरु गरिने जानकारी दिनु भएको ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .