2081-05-23
2081-05-23
तस्बिर :
३ वटै सरकारको प्रतिवद्धता: मानव बेचविखन विरुद्ध सबैको एक्यवद्धता नाराका साथ आज (२०८१।५।२०) जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजजनामा जिल्ला प्रशासन कार्यालयमा मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस सचेनामूलक अन्तरक्रिया कार्यक्रम सन्चालन गरी मनाइयो ।कार्यक्रममा विधालयका करिव ४५ जना भाइबहिनी सहित करिव ६५ जनाको सहभागिता रहेको ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .