Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

बिहीबार, श्रावण २१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मेन्छयायेम गाउँपालिका अनुगमन

२०७५-०८-०२ २०७५-०८-०२

IMG_20181118_083232(1)(1).jpg तस्बिर :

मेन्छ्यायेम गाउँपालिका वडा नं. ४‚५‚६ स्थित बजारका विभिन्न ११ वटा किराना पसल तथा होटलहरुमा मिति २०७५ मंसिर २ गते सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारी‚ जनप्रतिनिधी‚ सुरक्षा निकाय र स्थानिय वासीहरुको संयुक्त टोलीबाट अनुगमन गरियो ।  उक्त अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई दर्ता गर्न‚ म्याद गुज्रेको सामाग्री विक्रीबितरण नगर्न‚ मुल्य सुची राख्न निर्देशन दिएको साथै अखाद्य तथा म्याद नाघेका पेय पदार्थ (डिउ‚स्पाईट‚फेन्टा‚कोकाकोला‚बियर)‚ चियपति ‚ खुर्सानी धुलो‚ कुरकुरे लगायतका सामानहरु जफत गरि स्थानिय जनप्रतिनिधी‚ सुरक्षा निकाय र स्थानियको रोहवरमा नष्ट गरियो । उक्त परिमाणका सामानहरुको अनुमानित मुल्य रु. १०‚०००।- (अक्षरेपी रु. दस हजार मात्र) रहेको थियो ।

पछिल्लो अपडेट गरिएको : 2083-04-14 10:22:09

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम