2081-06-03
2081-06-03
तस्बिर :
मिति २०८१।०५।२७ गते छथर गाँउपालिकाको शुक्रबारे बजारमा विभिन्न ३३ वटा पसलमा सम्पन्न संयुक्त बजार अनुगमनबाट म्याद गुज्रेका/अखाद्य/नियम विपरितका ६० हजार बढी मुल्यका सामग्री जफत गरी प्रहरी चौकी शुक्रबारेको परिसरमा नष्ट गरिएको छ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .