CCTV/Camera जडान र संचालन कार्यविधी
2075-07-27
2075-07-27
सिसिटिभी जडानका तथा संचालनका लागी आवश्यक पर्ने कागजातहरु
- प्रयोजन खुल्ने गरी निवेदन अनुसुची-१ बमोजिम ।
- व्यक्तिको नागरिकताको फोटोकपी वा परिचय खुल्ने अन्य कागजात ।
- घरनक्साको प्रतिलिपी ।
- जग्गाधनी प्रमाण-पत्रको प्रतिलिपी ।
- स्थानिय निकायको सिफारिस ।
- CCTV CAMERA को निग्रानीका लागि खटिने कर्मचारीको विवरण (नाम‚नम्बर‚ईमेल‚नागरिकताको फोटोकपी)
- व्यवसायीक प्रयोजनका लागी सम्बन्धित निकायको अनुमति पत्र ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| CCTV_Camera_जडान_र_संचालन_सम्बन्धि_कार्यविधि_२०७२.pdf | 3.46 MB |
