Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

अपाङ्गता भएका नागरिकलाई घरमै गई नागरिकता प्रदान।

2081-08-13

2081-08-13


अपाङ्गता_भएका_व्यक्तिलाई_नागरिकता.jpg तस्बिर :

प्रमुख जिल्ला अधिकारी श्री मीना अर्यालद्धारा फेदाप गा पा वार्ड नं. १ मा पूर्ण अपांगता भएका श्री निश्चल रिजाललाइ घरमै पुगी नागरिकता प्रदान
प्रमुख जिल्ला अधिकारी अर्यालले हिडडुल गर्न नसक्ने वृद्ध/असक्त र अपांगता भएका व्यक्तिलाइ घरमै नागरिकता प्रदान गर्ने कार्यलाइ अभियानै चलाइ २०८१ बैशाखदेखि हालसम्म १५ जनालाइ आफै घरमा गइ नागरिकता वितरण गर्नु भएको ।
आजको कार्यक्रममा फेदाप गा पा अध्यक्ष, उपाध्यक्ष, जिल्ला प्रहरी प्रमुख, वार्ड न १ अध्यक्ष लगायतको उपस्थिति रहेको ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .