Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, तेह्रथुम

न्यून व्यान्डविथ Invert Color A- A A+

अपाङ्गता भएका ५ जनालाई घरमै नागरिकता प्रदान।

2081-06-07

2081-06-07


460805913_3902959176696833_7344773973789512258_n.jpg तस्बिर :

आज २०८१।०६।०५ गते शनिवार मेन्छयायेम गा पा का अपांगता भएका ५ जनालाइ जिल्ला प्रशासन कार्यालयद्धारा घरमै नागरिकता प्रदान ।
प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, मेन्छ्यायेम गाउँपालिका उपाध्यक्ष गिता तिम्सिना गाैतम, ४ ५ र ६ नं वडाका वडाअध्यक्षहरु, सदस्य, गाउँपालिकाका कर्मचारी, सुरक्षा कर्मी लगायतकाे सहभागिता रहेको
नागरिकता पाउने ५ जना
वालकुमारी थापा, खतिवडा टोल वार्ड नं ६,
वर्षा नेपाली, निङ्लेखु वार्ड नं ६,
प्रमिला खतिवडा जाते टोल वार्ड नं ५ ,
विमल लिम्बु असिने वार्ड नं ४
संजिता लिम्बु लुबुङ्गा वार्ड नं ४
पछिल्लो ४/५ महिनादेखि जिल्ला प्रशासन कार्यालयले असक्त तथा अपांगता भएका व्यक्तिलाइ घरमै नागरिकता प्रदान गर्ने अभियान नै चलाएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 14:45:52

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, तेह्रथुम .